कन्डापरि

Romanized: kandaapari, kandapari

अपरोक्ष रूपले; अप्रत्यक्ष किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [कण्डो+परि]

1
अपरोक्ष रूपले; अप्रत्यक्ष किसिमले।

सम्बन्धित शब्दहरू