कन्डापिलो
Romanized: kandaapilo, kandapilo
पालेर राख्नुपर्ने बाध्यता भएको दु:ख; व्यक्त गर्न नपाइने पिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पालेर राख्नुपर्ने बाध्यता भएको दु:ख; व्यक्त गर्न नपाइने पिर।