कदापि
Romanized: kadaapi, kadapi
कहिल्यै; कुनै बखतमा पनि। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
कहिल्यै; कुनै बखतमा पनि।
२.
केही गरेर पनि; कुनै हालतमा पनि; किमार्थ (उदा.- रीता जस्ती केटी कदापि कुलतमा लाग्न सक्तिन ।)।
उदाहरण वाक्य
- रीता जस्ती केटी कदापि कुलतमा लाग्न सक्तिन ।