तापिलो

Romanized: taapilo, tapilo

ताप दिने; पहारिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [ताप+इलो]

१.
ताप दिने; पहारिलो।
२.
प्रशस्त ताप भएको; रापिलो।

सम्बन्धित शब्दहरू