फापिलो
Romanized: phaapilo, faapilo, fapilo, phapilo
विघ्नबाधा नपर्ने; हितकर; शुभ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [फाप+इलो]
1
विघ्नबाधा नपर्ने; हितकर; शुभ।