रापिलो

Romanized: raapilo, rapilo

राप वा आँच भएको; गर्माएको; मुरमुरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [राप+इलो]

1
राप वा आँच भएको; गर्माएको; मुरमुरिएको।

सम्बन्धित शब्दहरू