रापिनु

Romanized: raapinu, rapinu

राप लाग्नु; रापिलो हुनु, आँच बढ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [राप+इनु]

१.
राप लाग्नु; रापिलो हुनु, आँच बढ्नु।
२.
तातो हुनु, गर्माउनु; तात्नु; सेकिनु।
३.
कुनै कामकुरा मन नपरेर रिसाउनु, मुरमुरिनु।

सम्बन्धित शब्दहरू