कापिनु

Romanized: kaapinu, kapinu

कापमा पर्नु; चेपिन; च्याप्टिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [काप्+इ+नु]

१.
कापमा पर्नु; चेपिन; च्याप्टिनु।
२.
दुई वस्तु वा समस्याका बिचमा अल्झिनु।

सम्बन्धित शब्दहरू