धापिलो

Romanized: dhaapilo, dhapilo

धपेडीपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [धाप+इलो]

१.
धपेडीपूर्ण।
२.
बाह्रौँ महिना पानी नसुक्ने दलदल परेको; सिम; थलथले; भासपूर्ण।

सम्बन्धित शब्दहरू