धापिनु
Romanized: dhaapinu, dhapinu
ज्यादा हिँडाइ वा धावासँग गरिएका कामले थकित हुनु; धपेडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [धाप+इ+नु]
1
ज्यादा हिँडाइ वा धावासँग गरिएका कामले थकित हुनु; धपेडिनु।