नेप्रिनु

Romanized: neprinu

बाङ्गिनु; निर्देशित बाटोबाट बहकिएर मनलागी गर्नु; भनेको वा अह्राएको नमान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [नेप्रो+इ+नु]

१.
बाङ्गिनु; निर्देशित बाटोबाट बहकिएर मनलागी गर्नु; भनेको वा अह्राएको नमान्नु।
२.
नेप्रिएको हुनु; खुल्किनु ।

सम्बन्धित शब्दहरू