नेप्टे

Romanized: nepte

नाक थेप्चिएको; चेप्टो नाक हुने; कारणवश नेप्टो भएर नाक विकृत भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [नेप्टो+ए]

1
नाक थेप्चिएको; चेप्टो नाक हुने; कारणवश नेप्टो भएर नाक विकृत भएको।

सम्बन्धित शब्दहरू