नेप्टिनु
Romanized: neptinu
नेप्टो वा चेप्टो हुनु; थेप्चिनु; चेप्टिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [नेप्टो+इ+नु]
1
नेप्टो वा चेप्टो हुनु; थेप्चिनु; चेप्टिनु।