नेपथ्य

Romanized: nepathy, nepathya

नाट्यशालामा अभिनय गर्ने पात्रहरूले पोसाक बदल्ने र सिँगारपटार गर्ने, पर्दापछाडिको छुट्टै ठाउँ;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नाट्यशालामा अभिनय गर्ने पात्रहरूले पोसाक बदल्ने र सिँगारपटार गर्ने, पर्दापछाडिको छुट्टै ठाउँ; रङ्गमञ्चभित्रको कोठा; नाचघरको पर्दाभित्रको भाग।
२.
वेशभूषा; सिँगारपटार ।

सम्बन्धित शब्दहरू