कापथ्य
Romanized: kaapathya, kaapathy, kapathy, kapathya
कुपथ; अपथ्य सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुपथ; अपथ्य
२.
कुमार्ग, कुबाटो
३.
खराब चलन; दुर्व्यसन।