सुपथ्य
Romanized: supathy, shupathya, shupathy, supathya
हलुका भोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सु+पथ्य]
१.
हलुका भोजन।
२.
सजिलै पचाउन सकिने; पथ्य।