सुपथ
Romanized: supath, shupatha, shupath, supatha
सुपथ (supath) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सुपथ(१)
(नाम [संस्कृत])
१..
असल बाटो; सन्मार्ग।
२..
सच्चरित्र।
३..
(विशेषण)
सुहाउँदो; उचित ।
सुपथ(२)
(विशेषण [संस्कृत सुपथ्य])
१..
सजिलैसित पचाउन सकिने; पच्न सक्ने (खाद्य वस्तु)।
२..
चाहिने मात्र लिइएको; लागतअनुसार कायम गरिएको (मूल्य)।