सविनय
Romanized: savinay, sawinaya, sawinay, shavinaya
नम्र बनेर; विनयका साथ; विनयपूर्वक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
नम्र बनेर; विनयका साथ; विनयपूर्वक।
२.
(विशेषण)
नम्रता भएको; शिष्टता भएको; विनम्र; शिष्ट।