सविस्मय

Romanized: savismay, sawismaya, sawismay, savishmaya

अचम्मसाथ; छक्क परेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अचम्मसाथ; छक्क परेर।
२.
आश्चर्यले युक्त; विस्मित; छक्क परेको।

सम्बन्धित शब्दहरू