सविता
Romanized: savitaa, sawitaa, savit, sawita
सूर्य; दिवाकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सूर्य; दिवाकर।
२.
पैदा गर्ने व्यक्ति; सृष्टिकर्ता; उत्पादक।