दुर्विनीत
Romanized: durvinit, durwinita, durwinit, durvineeta
विनय नभएको; नम्रता नभएको; अविनीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ संस्कृत]
१.
विनय नभएको; नम्रता नभएको; अविनीत।
२.
जिद्दीवाल; हठी।