विनीत

Romanized: vinit, winita, winit, vineeta

ज्यादै नुहेको वा झुकेको; नम्र; विनयी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्यादै नुहेको वा झुकेको; नम्र; विनयी।
२.
सज्जन; सुशील; भद्र; शिष्ट ।
३.
लगिएको; पुऱ्याइएको।
४.
टुप्पोदेखि नुहेको; झुकेको।
५.
इन्द्रिय जित्ने; जितेन्द्रिय; संयमी।
६.
मिल्काइएको; हटाइएको।

सम्बन्धित शब्दहरू