तपस्विनी

Romanized: tapaswini, tapashvini, tapasvinee, tapasbini

वियोगिनी; जोगिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वियोगिनी; जोगिनी।
२.
योगसाधनामा लागेकी; तापसी; योगिनी।
३.
सती।

सम्बन्धित शब्दहरू