तपस्वी
Romanized: tapaswi, tapashvi, tapasvee, tapasbi
तपस्या गर्ने; तपसी; तापस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तपस्या गर्ने; तपसी; तापस।
२.
(नाम)
सन्न्यासी। स्त्री. तपस्विनी।