तपस्या

Romanized: tapasyaa, tapasy, tapashyaa, tapashya

कुनै इच्छापूर्ति गर्न वा मानसिक शुद्धि गर्नाका लागि एकचित्त भएर नियमपूर्वक गरिने कठिन कार्य वा प्रयत्न; तप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै इच्छापूर्ति गर्न वा मानसिक शुद्धि गर्नाका लागि एकचित्त भएर नियमपूर्वक गरिने कठिन कार्य वा प्रयत्न; तप।
२.
ब्रह्मचर्य।

सम्बन्धित शब्दहरू