तपसी

Romanized: tapasee, tapashi, tapashee, tapashii

सांसारिक प्रपञ्चबाट मुक्त भएर एकान्तमा गई ईश्वरको आराधना गर्ने; तपस्या गर्ने; तपस्वी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत तपस्वी]

1
सांसारिक प्रपञ्चबाट मुक्त भएर एकान्तमा गई ईश्वरको आराधना गर्ने; तपस्या गर्ने; तपस्वी।

सम्बन्धित शब्दहरू