तपसिल

Romanized: tapasil, tapashila, tapashil, tapasila

स्रेस्तामा तल लेखिएको वा खुलाइएको विवरण; निम्नलिखित फाँटवारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी तफसील]

१.
स्रेस्तामा तल लेखिएको वा खुलाइएको विवरण; निम्नलिखित फाँटवारी।
२.
विस्तृत वर्णन; नालीबेली; विवरण।

सम्बन्धित शब्दहरू