पयस्विनी
Romanized: payaswini, payashvini, payasvinee, payasbini
निरन्तर पानी बगिरहने नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
निरन्तर पानी बगिरहने नदी।
२.
प्रशस्त मात्रामा दुध आउने गाई; दुहुनू गाई।