आश्विन

Romanized: aashvina, aashvin, ashvina, aashwina

विक्रम संवत्को वार्षिक समयक्रममा वैशाखदेखि गन्दा आउने छैटौं महिना; अश्विनी नक्षत्रले युक्त भएको पूर्णिमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विक्रम संवत्को वार्षिक समयक्रममा वैशाखदेखि गन्दा आउने छैटौं महिना; अश्विनी नक्षत्रले युक्त भएको पूर्णिमा हुने महिना; असौज ।

सम्बन्धित शब्दहरू