तेजी
Romanized: tejee, tejii, teji
कडा; बलियो; तीव्र । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी तेज+ई]
१.
कडा; बलियो; तीव्र ।
२.
छिटो; द्रुतगामी।