कलेज

Romanized: kalej, kaleja

उच्च शिक्षाको अध्यापन गराउने शैक्षिक संस्था; महाविद्यालय; हालको क्याम्पस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
उच्च शिक्षाको अध्यापन गराउने शैक्षिक संस्था; महाविद्यालय; हालको क्याम्पस।

सम्बन्धित शब्दहरू