कलेजी

Romanized: kalejee, kalejii, kaleji

कलेजाको जस्तो रङ भएको; रातोकालो मिसिएको रङ भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कलेजो+ई]

१.
कलेजाको जस्तो रङ भएको; रातोकालो मिसिएको रङ भएको।
२.
(नाम) कलेजाको रङ्ग; रातोमा केही कालो मिसिएको रङ।
३.
कलेजो।

सम्बन्धित शब्दहरू