कलेजो

Romanized: kalejo

शरीरमा पाकस्थलीदेखि दाहिनेतर्फ, फोक्सोको मुन्तिर रहने रछाहा रङको र कमलो भित्री अवयव; यकृत्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शरीरमा पाकस्थलीदेखि दाहिनेतर्फ, फोक्सोको मुन्तिर रहने रछाहा रङको र कमलो भित्री अवयव; यकृत्।

सम्बन्धित शब्दहरू