अतेज
Romanized: atej, ateja
अँध्यारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अँध्यारो।
२.
तेजहीन; निस्तेज; नुर गिरेको।