निस्तिनु

Romanized: nishtinu, nistinu

नमुछिनु; निस्तो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [निस्तो+इ+नु]

१.
नमुछिनु; निस्तो हुनु।
२.
उत्कण्ठित हुनु; उत्सुक हुनु।
३.
न्यास्रो लाग्नु।

सम्बन्धित शब्दहरू