झन्अस्ति

Romanized: jhanashti, jhanasti

क्रि.वि. [झन्+अस्ति] तीन दिनअघि; अस्तिभन्दा अगिल्लो दिन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [झन्+अस्ति] तीन दिनअघि; अस्तिभन्दा अगिल्लो दिन ।

सम्बन्धित शब्दहरू