भावोदय
Romanized: bhaavodaya, bhaavoday, bhaawodaya, bhavoday
सन्दर्भित भावको समाप्तिपछि चमत्कारपूर्ण ढङ्गले अर्को भावको उदय भएको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सन्दर्भित भावको समाप्तिपछि चमत्कारपूर्ण ढङ्गले अर्को भावको उदय भएको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।