बित्ते

Romanized: bitte

एक बित्ता नापोको; एक बित्ता लामो; बित्ताभरिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बित्ता+ए]

१.
एक बित्ता नापोको; एक बित्ता लामो; बित्ताभरिको।
२.
साहै होचो; पुड्को।

सम्बन्धित शब्दहरू