भित्तेदराज

Romanized: bhittedaraaja, bhittedaraaj, bhittedaraj, bhittedaraja

भित्तामा टाँसेर बनाइएको गर्भेदराज; भित्तामा टाँसिएको दराज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भित्तामा टाँसेर बनाइएको गर्भेदराज; भित्तामा टाँसिएको दराज।

सम्बन्धित शब्दहरू