बित्नु

Romanized: bitnu

बेला घर्कनु; समय गुज्रनु; बियाँलो हुनु; अबेर हुनु, टर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत वीत+नु]

१.
बेला घर्कनु; समय गुज्रनु; बियाँलो हुनु; अबेर हुनु, टर्नु।
२.
आपत् आइलाग्नु; बित्यास पर्नु।
३.
मृत्यु हुनु; मर्नु।
४.
बरबाद हुनु, नासिनु ।

सम्बन्धित शब्दहरू