बित्या

Romanized: bityaa, bity, bitya

विनाप्रयोजन; बिनसित्ति; सित्तैं; व्यर्थे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत वृथा]

1
विनाप्रयोजन; बिनसित्ति; सित्तैं; व्यर्थे।

सम्बन्धित शब्दहरू