बित्यास

Romanized: bityaasa, bityaas, bityas, bityaasha

चाहिने कामकुरो नभएर उल्टो हुने स्थिति; बरबादी; बिगार; तलमाथि; बितोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बत्यास]

1
चाहिने कामकुरो नभएर उल्टो हुने स्थिति; बरबादी; बिगार; तलमाथि; बितोल।

सम्बन्धित शब्दहरू