बित्पाते

Romanized: bitpaate, bitpate

साहै चलाख; औधी चतुरो; अति धूर्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
साहै चलाख; औधी चतुरो; अति धूर्त।
२.
चञ्चल; बाइफाले; चौताले।

सम्बन्धित शब्दहरू