बिल्पाते

Romanized: bilpaate, bilpate

वि. [सं. विल्व+पाते] मिठो बोली र राम्रो जिउ भएकी; मृदुभाषिणी; कोमलाङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं. विल्व+पाते] मिठो बोली र राम्रो जिउ भएकी; मृदुभाषिणी; कोमलाङ्गी।

सम्बन्धित शब्दहरू