पाल्पा
Romanized: paalpaa, paalpa, palpaa, paalp
नेपालको पश्चिमाञ्चल विकास क्षेत्रभित्र पर्ने लुम्बिनी अञ्चलको तानसेन सहर सदर मुकाम भएको एक पहाडी जिल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पाल+भो. ब. पा]
1
नेपालको पश्चिमाञ्चल विकास क्षेत्रभित्र पर्ने लुम्बिनी अञ्चलको तानसेन सहर सदर मुकाम भएको एक पहाडी जिल्ला।