लाम्पाते

Romanized: laampaate, laampate, lampaate, lampate

सुर्तीविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लामो+पात+ए]

१.
सुर्तीविशेष।
२.
लसुनको पात।
३.
साह्रो काठ हुने एक जातको रुख।
४.
(विशेषण) लामो पात भएको।

सम्बन्धित शब्दहरू