लामपाते
Romanized: laamapaate, laamapate, lamapaate, lamapate
एक प्रकारको सुर्तीको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लामो+पात+ए]
१.
एक प्रकारको सुर्तीको बोट।
२.
लामा र ठुला पात हुने।