दामपाते
Romanized: daamapaate, daamapate, damapaate, damapate
दाम जस्तै साना गोल पात हुने र निलो फूल फुल्ने एक किसिमको लहरे घाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दाम जस्तै साना गोल पात हुने र निलो फूल फुल्ने एक किसिमको लहरे घाँस।