सङ्केताङ्क
Romanized: sangketaangka, sangketaangk, sangketangka, sangketangk
खास सङ्केत जनाउने अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खास सङ्केत जनाउने अङ्क।