द्वयर्थ

Romanized: dvayarth, dwayartha, dwayarth, dbayartha

दुई किसिमको अर्थ; दुई प्रकारको भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुई किसिमको अर्थ; दुई प्रकारको भाव।
२.
(विशेषण) दुई अर्थ भएको; दोहोरो भाव जनाउने।

सम्बन्धित शब्दहरू